Follow us: Youtube Android App
अत्यधिक कपाल झरिरहेको छ ? पेटसम्बन्धी स्वास्थ्य समस्या हुनसक्छ, खानुस् यी खानेकुरा
४ साउन २०७७

एजेन्सी – कपाल झर्दा जो कोहिलाई पनि चिन्ता लाग्न सक्छ । सुन्दरताका लागि स्वस्थ्य कपाल पनि कुन आवश्यक छ । यदि कपाल टुक्रिन वा झर्न थाल्यो भने स्वास्थ्य समस्या भएको हुनसक्छ ।

वास्तवमा स्वास्थ्य विशेषज्ञका अनुसार कपाल झर्ने समस्या खानेकुरा र जीवनशैलीसँग सम्बन्धित हुन्छ । यदि तपाईंको खाना स्वस्थ्य छ भने तपाईंको कपाल पनि स्वस्थ्य हुन्छ पेटमा कुनै पनि समस्या छैन भने कपाल झर्ने समस्या पनि हुँदैन । हाम्रो शरीरको पूरासम्बन्ध पेटसँग हुन्छ ...

समाचार स्रोत :