Follow us: Youtube Android App
लकडाउनमा अनौठो निवेदन : सहवासका लागि जान पास चाहियो !
३ जेठ २०७८

कोरोना भाइरस महामारीको दोश्रो लहरले उग्र रुप लिइरहेको बेला नेपाल र छिमेकी मुलुक भारतमा समेत अधिकांश भागहरुमा लकडाउन भइरहेको छ ।

लकडाउनका बेला अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिएका छन् । अत्यावश्यक कामका लागि घरबाट निस्कनुपर्ने मानिसहरुका लागि सम्बन्धित प्रशासनले अनुमतिपत्र अर्थात् पासको व्यवस्था गर्ने गरेको छ ।

भारतको केरला राज्यमा पनि हाल कोभिड १९ का कारण लकडाउन चलिरहेको छ । जसका कारण अत्यावश्यकीय कामका लागि निस्किनुपर्ने मानिसहरुले विद्युतीय पासका लागि आवेदन गर्नुपर्दछ र त्यस्तो पास प्राप्त भइसकेपछि मात्र सो लिएर हिड्नु पर्दछ ...

समाचार स्रोत :