Follow us: Youtube Android App
किन उत्तेजित हुन्छन् भारतीय मिडिया ?
२६ असार २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीका विरुद्ध भारतीय सञ्चारमाध्यममा आपत्तिजनक टिप्पणी भएको छ ।

खासगरी भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ले काल्पनिक कथा बुनेर प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीको चरित्रहत्या गरेपछि अहिले नेपालमा भारतीय न्यूज च्यानल बन्द गर्न मागसमेत उठ्न थालेको छ । सोहीअनुसार केबल अपरेटरहरुले प्रशारण रोक्ने निर्णय गरेको बताएका छन् । तर सञ्चार मन्त्रालयले यसबारे आधिकारिक जानकारी नरहेको बताएको छ ...

समाचार स्रोत :