Follow us: Youtube Android App
लकडाउनले नेपाली चलचित्र क्षेत्रमा पारेको असरबारे लेख्ने ४ पत्रकार पुरस्कृत
४ साउन २०७७

काठमाडौँ : शनिवार चलचित्र पत्रकार संघ नेपालले ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) ले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानका आयामहरू समेट्ने सोध, खोज र वस्तुगत तथ्याङ्कमा आधारित सामाग्रीको प्रतियोगिताका विजेताहरूलाई संघकै कार्यालयमा पुरस्कार दिइएको छ। शान्तिप्रिय, विदुर गिरी, दिपेन्द्र लामा, जीवनकुमार पराजुली र समीर बलामी रहेको छनोट समितिले मापदण्ड अनुरुप गरेको मूल्याङ्कनमा पत्रकार ध्रुव लम्साललाई उत्कृष्ट घोषित गर्‍यो ...

समाचार स्रोत :