Follow us: Youtube Android App
मिडिया मुगल रुपर्ट मर्डक, जोसँग विश्वको शक्तिकेन्द्र झुक्छ
७ भदौ २०७७

९ वर्षको उमेरमा पनि रुपर्ट मर्डक विश्व मिडिया जगत्का सबैभन्दा प्रभावशाली व्यक्तिमा गनिन्छन् । मिडिया क्षेत्रमा मात्र लगानी गरेका मर्डक फोब्र्स पत्रिकाका अनुसार विश्वका ६८औँ धनी व्यक्ति हुन् ।


सोही पत्रिकाले निकाल्ने प्रभावशालीको सूचीमा उनी ३९औँ स्थानमा छन् । रुपर्ट आफ्ना मिडियामार्फत कैयौँ देशका राजनीतिलाई प्रभाव पार्न सक्ने हैसियत राख्छन् । मर्डकका टिभी तथा पत्रिकाको सञ्जाल विशेषतः कन्जरभेटिभ (रुढिवादी) विचारलाई मूलधारीकरण गर्न उद्यत देखिन्छ । आफ्नो स्वार्थ मिल्दा उनले केही उदारवादी नेतालाई समेत प्रवद्र्धन गरेका छन् ...

समाचार स्रोत :