Follow us: Youtube Android App
पत्रकारकै हुन् त निषेधाज्ञामा प्रेस लेखेर हुइँकिएका महंगा गाडी ?
१२ भदौ २०७७

म नेपालका सबै सञ्चार माध्यमका अधिकांश गिनेचुनेका रिपोर्टर, डेस्कका हाकिमसाबदेखि प्रधान सम्पादकहरूलाई चिन्छु । नेपालस्थित विदेशी सञ्चार माध्यमका रिपोर्टरहरू पनि चिन्छु ।


तर यो निषेधाज्ञामा काठमाडौंका सडकमा महंगो गाडीमा प्रेस टाँसेर हुइँकिरहेका कोही पनि चिन्दिनँ । सोध्न मन लागेको छ, आखिर उहाँहरू को हुनुहुन्छ होला ?’यो पत्रकार राजेश राईले सामाजिक सञ्जाल फेसबूकमा लेखेको पोस्ट हो । पछिल्लो समयमा प्रेस लेखेर हिँड्ने महंगा गाडीको संख्या उपत्यकाको सडकमा बढेका छ । नेपालमा पत्रकारिता गरेर केही पत्रकारहरू गाडी नचढेका भने होइनन्, तर बन्दाबन्दी र निषेधाज्ञाको समयमा सडकमा प्रेस लेखिएका निकै महंगा गाडी देखिएका छन् ...

समाचार स्रोत :