Follow us: Youtube Android App
एक रेडियो, जसले रुवान्डा नरसंहार गरायो
१४ भदौ २०७७

अढाई दशकअघि अफ्रिकी मुलुक रुवान्डामा ठूलो जातीय नरसंहार मच्चियो । एक सय दिनभित्र आठ लाखभन्दा बढी मानिस मारिए, हजारौँ महिला यौनदासी बनाइए ।


टेलिभिजन, टेलिफोन एवं इन्टरनेटको प्रयोग सुरु भइसकेको समयमा समेत यत्रो नरसंहार घटिरहँदा अधिकांश विश्व अन्जान रह्यो । नरसंहारबारे जानकार फ्रान्स, अमेरिका र संयुक्त राष्ट्रसंघले पनि नरसंहार रोक्ने कुनै हस्तक्षेपकारी भूमिका खेलेनन् । यसले गर्दा रुवान्डाको अतिवादी हुतूहरूलाई रोक्ने कोही भएन र सय दिनसम्म रुवान्डा नर्कमा परिणत भयो । रुवान्डा नरसंहार देशको सबैभन्दा ठूलो जाति (जनसंख्याको ८५ प्रतिशत) हुतूभित्रको अतिवादी हिस्साले त्यहाँको दोस्रो ठूलो जाति तुत्सी (१४ प्रतिशत)माथि चलाएको सामूहिक हत्या शृंखला थियो ...

समाचार स्रोत :