Follow us: Youtube Android App
टिआरपीको पासोमा भारतीय न्युज च्यानल
२१ भदौ २०७७

बलिउड अभिनेता सुशान्तसिंह राजपुत (३४)ले आत्महत्या गरेको अढाई महिनाभन्दा बढी भयो । सुशान्त प्रकरणमा प्रेमिका रिया चक्रवर्तीमाथि सिबिआईले जाँच गरिरहेको छ ।


तर, सामाजिक सञ्जाल र मिडियाको इजलास (मिडिया ट्रायल)ले रियाको विपक्षमा फैसला सुनाइसकेका छन् । रियाको अन्तर्वार्ता गरेकोमा ‘आजतक’विरुद्ध मानिस खनिएका छन् । भारतीय मिडिया यतिखेर सुशान्तको आत्महत्या बेच्न कम्मर कसेर लागिपरेका छन् । थकित रियाले अन्तर्वार्तामै भनेकी छन्, ‘हिजोआज आत्महत्या गर्ने विचार आउन थालेको छ ...

समाचार स्रोत :