Follow us: Youtube Android App
रेडियोकर्मीको दिन रेडियो दिवस
१ फागुन २०७७

देशभरका ८ हजार भन्दा बढी रेडियोकर्मीले फेबु्रअरी १३ तारिख अर्थात् फागुन १ लाई आफ्नो मुख्य चाडको रुपमा विश्व रेडियो दिवसको रुपमा मनाउँछन्। पछिल्लो समय रेडियोको प्रसिद्धि घट्दै गएको र रेडियोको बजार पनि कमजोर भएपछि रेडियोकर्मी चिन्तित हुन थालेका छन्।

हिजोको दिनमा भएको रेडियोकर्मीप्रतिको आम नागरिकको सम्मान र रेडियोप्रतिको क्रेज आज घट्दो छ। विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतिलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउन सुरुवात गरिएकोे हो।

आजभन्दा एक सय वर्षअघि फेबु्रअरी १३ तारिखका दिन संयुक्त राष्ट्रसंघ रेडियो स्थापना भएको दिनको सम्झनामा सन्सारभरीका गैरसरकारी संस्था, सञ्चारमाध्यम, विश्वविद्यालय र सरकारले रेडियो दिवस मनाउन लागेका हुन् ...

समाचार स्रोत :