Follow us: Youtube Android App
लकडाउनले रोकिएका पर्यटक भन्छन्– 'हामी यहीं बस्न पाऊँ'
१३ साउन २०७७

उरुग्वेका मार्टिन ओलास्को आगा गत मार्चदेखि पोखरामा छन्। पदयात्राका लागि आएका उनी कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनको मारमा परे।

मार्टिनको घुमघामको इच्छा त पूरा भएन नै, कतै घुम्न नपाई उनको नेपाल बसाइ अवधि पनि सकिन थालेको छ। नेपालमा पर्यटकको रुपमा भित्रिएका जोकोही विदेशी पाहुना १ सय ५० दिनभन्दा बढी बस्न पाउँदैनन्। लकडाउनकै अवधिदेखि उनको भिसा अवधि गणना गर्दा भदौ पहिलो साताभित्रै उनको नेपाल बसाइ अवधि १ सय ५० दिन पुग्छ। कोरोना भाइरस संक्रमणका कारण बन्द अन्तर्राष्ट्रिय उडान सरकारले भदौ १ देखि खुला गर्दैछ ...

समाचार स्रोत :