Follow us: Youtube Android App
सन्दीप कोरियन एयरको चार्टर्ड फ्लाइटबाट सिपिएल खेल्न ट्रिनिडाड जाने
१४ साउन २०७७

स्पिनर सन्दीप लामिछाने बिहीबार सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो जाने भएका छन्।

सन्दीप कोरियन एयरको चार्टर्ड फ्लाइटबाट त्यसतर्फ जान लागेका हुन्। उनी शुक्रबार ट्रिनिडाड पुग्नेछन्। यसअघि फ्लाइटका कारण ट्रिनिडाड जान अन्योल देखिएको थियो। तर सबै पक्षबाट सहयोग भएकाले फ्लाइट सम्भव भएको सन्दीपका सहयोगी रमन सिवाकोटीले जानकारी दिए ...

समाचार स्रोत :