Follow us: Youtube Android App
युभेन्ट्स पराजित, गोल्डेन बुटको दौडमा रोनाल्डो पछि
१५ साउन २०७७

इटालियन सिरि एको सिजनको उपाधि जितेको युभेन्ट्स अन्तिम खेलअघि पराजित भएको छ। युभेन्ट्सलाई बुधबार राति भएको खेलमा काग्लि अरीले २-० गोलले पराजित गर्‍यो।

पहिलो हाफमै २-० को अग्रता लिएको काग्लिअरीका लागि गाग्लियानोले आठौं र सिमोनले पहिलो हाफको इन्जुरी टाइमको द‍ोस्रो मिनेटमा गोल गरे। युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो पाएका अवसर सदुपयोग गर्न नसक्दा निराश बनेका थिए। जससँगै जारी सिजनमा ३१ गोल गरिसकेका उनको सर्वाधिक गोलकर्ता बन्ने लक्ष्य कठिन बनेको छ ...

समाचार स्रोत :