Follow us: Youtube Android App
मंगलग्रहमा हेलिकप्टर उडाउने तयारी गर्दै नासा
१५ साउन २०७७

मंगलग्रहमा आठवटा सफल अवतरण गराइसकेको अमेरिकी अन्तरिक्ष नियोग नासाले त्यहाँ अब हेलिकप्टर उडाउने प्रयास गर्ने भएको छ ।

लगभग दुई किलोको उक्त हेलिकप्टरको नाम इन्जेन्युइटी हो र यो पर्सिभियरेन्स नामक रोभरको तल्लो भागमा रहनेछ । मंगलमा पुगेको केही महिनापछि हेलिकप्टर एक्लै उड्ने प्रयास गर्नेछ । मंगल पुगेपछि इन्जेन्युइटीले शिशु पक्षीले झैं उड्न सिक्नेछ र शुरूमा १० फीट माथि अनि ६ फीट अघिल्तिर उड्नेछ । प्रत्येकपटकको प्रयासमा यो अझै माथि र अझै टाढा जानेछ ...

समाचार स्रोत :