Follow us: Youtube Android App
पाकिस्तानलाई अमेरिकाले भन्यो : हाम्रो नागरिकको हत्याबारे तत्काल कारवाही गर्नू
१६ साउन २०७७

इस्लामाबाद : अमेरिकाले पाकिस्तानमा मारिएका आफ्ना नागरिकबारे कदम चाल्न पाकिस्तानलाई आग्रह गरेको छ ।

ईश्वर निन्दा गरेको अभियोग खेपेका अमेरिकी नागरिक तहिर अहमद नसीम बुधबार उत्तरपश्चिम सहर पेशेवरमा भीडबाट मारिएका थिए । ‘हामी पाकिस्तानलाई तत्कालै यसबारे कारवाही गर्न माग गर्दछौँ, जसले गर्दा यस्तो लाजमर्दो घटना रोकियोस्,’ अमेरिकी विदेश मन्त्रालयले यस्तो जनाएको छ ...

समाचार स्रोत :