Follow us: Youtube Android App
अमेरिकाको चीनविरुद्ध फेरि अर्को कदमः चिनियाँ कम्पनीमाथि लगायो प्रतिबन्ध
१७ साउन २०७७

एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनी सिन्जियाङ प्रोडक्सन एण्ड कन्स्ट्रक्सनका उत्पादन र त्यहाँ कार्यरत अधिकारीलाई प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले उक्त कम्पनीका अधिकारी सुन जिनलोङ र  पेङ जियारुईमाथि पनि प्रतिबन्ध लगाएको छ । अमेरिकी वित्त मन्त्रालयले उक्त कम्पनी र यसका कार्यकारीहरुमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । उनीहरुमाथि अमेरिकाले चीनको शिन्जियाङ प्रान्तमा रहेका उइगुर मुसलमान समुदायमाथि उत्पीडन गरेको र मानवअधिकार उल्लंघनका घटनामा सहभागी भएको आरोप लगाएको छ ...

समाचार स्रोत :