Follow us: Youtube Android App
सेटिङमा खरिद भएको भिटिएम किटमा लेदो
९ भदौ २०७७

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न भन्दै जुन १५ मा खरिद गरेको  भिटिएम किट गुणस्तरहीन भएको फेला परेको छ।


विभागले खरिदका गरेको भिटिएम (स्वाब राख्ने) किटमा लेदो फेला परेको हो।  सोमबार कीर्तिपुरमा स्वाब संकलन गर्ने क्रममा भिटिएममा लेदो फेला परेको हो। विभागले केही समय अगाडि जनमुक्ति हेल्थ इन्टरप्राइजेजमार्फत् १ लाख ७० हजार भिटिएम खरिद गरेको थियो। चिनियाँ कम्पनी जेनफाइन बायोटेकको उक्त किटमा लेदो फेला परेको हो ...

समाचार स्रोत :