Follow us: Youtube Android App
ह्वाट्सएपले भाजपासँग गठबन्धन गरेको भन्दै कांग्रेसले लेख्यो जुकरबर्गलाई पत्र
१४ भदौ २०७७

नयाँ दिल्ली- भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसले सामाजिक सञ्जाल र ह्वाट्सएपले सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)सँग गठबन्धन गरेको भन्दै फेसबुक प्रमुख मार्क जुकरबर्गलाई पत्र लेखेको छ।


केही समय अघिमात्र अमेरिकी पत्रिका टाइम्स म्यागेजिनमा प्रकाशित एक समाचारमा ह्वाट्सएप र भारतीय सत्तारूढ दलबीच गठबन्धन रहेको भन्दै एक लेख प्रकाशित भएको थियो। यही विषयलाई लिएर भारतीय कांग्रेसले जुकरबर्गलाई पत्र पठाएको हो। यसअघि पनि अर्को अमेरिकी पत्रिका वालस्ट्रिट जर्नलले यही विषयमा आधारित भएर एक लेख प्रकाशित गरेको थियो ...

समाचार स्रोत :