Follow us: Youtube Android App
भारतले पबजी सहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगायो
१८ भदौ २०७७

नयाँदिल्ली : चीनसँग तनाब बढ्दै जाँदा भारत सरकारले ‘पबजी’ सहित १ सय १८ वटा चिनियाँ ‘एप्स’बन्द गरिदिएको छ । सीमाक्षेत्र लद्दाखमा दुई देशका सैनिकबीच झडप भएको एक साताभित्रै भारत सरकारले भारतमा अत्याधिक उपभोग हुने चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको हो ।


भारत सरकारले विज्ञप्ति निकाल्दै देशको सार्वभौमसत्ता र अखण्डता, रक्षा र सुरक्षाको लागि यस्तो कदम चालेको जनाएको छ ।‘टेन्सेन्ट होल्डिङ्स लिमिटेड’को भिडियो गेम पबजी विश्वभर अत्याधिक प्रयोगमा आउने एप्स हो । जुन ‘टप ५’ स्मार्टफोन गेम्समा पर्छ । भारतमा भने ५ करोड सक्रिय पबजी प्रयोगकर्ताहरु छन् ...

समाचार स्रोत :