Follow us: Youtube Android App
नेपाली वैज्ञानिकले विकास गरे मोबाइलबाटै झाडापखलाको जीवाणु पत्ता लगाउने प्रविधि
२६ भदौ २०७७

काठमाडौँ — फोनमा बोल्ने, फोटो खिच्नेदेखि लिएर अनलाइन कामहरु मोबाइलबाट हुँदै आएको छ । तर अब मोबाइलकै प्रयोगबाट सूक्ष्म जीवाणुहरु हेर्न सकिने भएको छ ।


काठमाडौं व्यवहारिक विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ताहरु वसन्त गिरी, रेटिना श्रेष्ठ र त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागका उपप्राध्यापक भानु न्यौपानेसहितको अनुसन्धान टोलीले मोबाइलको प्रयोग गरेर झाडापखला लगाउने जीवाणुको सिस्ट(अण्डा) हेर्न सकिने प्रविधिको विकास गरेका हुन् ...

समाचार स्रोत :