Follow us: Youtube Android App
तीन देशका ह्याकरहरुले अमेरिकी राष्ट्रपति निर्वाचनलाई निशाना बनाइरहेका छन् : माइक्रोसफ्ट
२६ भदौ २०७७

न्युयोर्क–माइक्रोसफ्ट कम्पनीले आगामी अमेरिकी राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै रुस, चीन र इरानका ह्याकरहरु सक्रिय रहेको जनाएको छ ।

सन् २०१६ मा डेमोक्रेटिक पार्टीको निर्वाचन अभियानलाई ह्याक गर्ने कार्यमा संलग्न रुसी ह्याकरहरु यस पटक फेरि सक्रिय भएको उक्त कम्पनीको दाबी छ।‘निर्वाचनलाई निशाना बनाउँदै विदेशी समूहहरुले आफ्नो प्रयास जारी राखेका छन्,’माइक्रोसफ्टले भनेको छ। राष्ट्रपतिका उम्मेदवारहरु डोनाल्ड ट्रम्प र जो बिडेन दुवै साइबर आक्रमणकारीको निशाना परेको बताइएको छ ...

समाचार स्रोत :