Follow us: Youtube Android App
उत्तर कोरियामा व्यवस्थाको आलोचना गर्ने पाँच अधिकारीलाई फासी दिइयो
२८ भदौ २०७७

सोल : दक्षिण कोरियाली मिडियाको दावी अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्ना पाँच जना अफिसरलाई फासीको सजाय दिएका छन् ।


देशको अर्थव्यवस्थाबारे सवाल उठाएकै कारण नेता किमले उनीहरुलाई फासी दिएको दिक्षण कोरियाली मिडिया डेली एनकेले जनाएको छ । मिडिया रिपोर्टका आधारमा ती अफिसरले गत जुलाईमा डीनर पार्टीको क्रममा देशको अर्थव्यवस्था र किमको शासन व्यवस्थामाथि टिप्पणी गरेका थिए । यस्तै उनीहरुले शासकलाई व्यवस्था सुधार गर्न सुझाव समेत दिएको बताइन्छ ...

समाचार स्रोत :