Follow us: Youtube Android App
अमेरिकामा वामपन्थीहरूको अतिवादका कारण बढ्यो ट्रम्प पुनर्निर्वाचित हुने सम्भावना
२९ भदौ २०७७

डोनल्ड ट्रम्पलाई भोट नदिने सोच बनाएका धेरै मानिस सामाजिक न्यायको माग गर्नेहरूको अतिवाद देखेर उनैलाई मत दिन तत्पर देखिएका छन् ।


वामपन्थीहरूले आधारभूत मानव मनोविज्ञान बुझ्न नसक्नुले निर्वाचनको परिणाम निर्धारण गर्न सक्छ । कामकाजी वर्गका मानिससँग कुरा गर्दा उनीहरूले भनेअनुसार, कम्पनीहरूले कर्मचारीमा विविधता ल्याउने भन्दै भइरहेकालाई निकालिदिएका छन् । निकालिएका कर्मचारीको एकै किसिमको प्रतिक्रिया छ, ‘यस्तो घटिया काम, म त ट्रम्पलाई भोट हाल्ने हो ...

 

समाचार स्रोत :