Follow us: Youtube Android App
लिभरपुलको सुखद सुरुआत
३० भदौ २०७७

लन्डन : मोहमद सलाहले ह्याट्रिक गरेको खेलमा साबिक विजेता लिभरपुलले प्रिमियर लिग फुटबलमा सुखद सुरुआत गरेको छ।


घरेलु मैदानमा शनिबार राति भएको लिगको आफ्नो पहिलो खेलमा लिभरपुलले नवप्रवेशी टोली लिड्स युनाइटेडलाई ४–३ गोलले हरायो। लिभरपुलको जितमा सलाहको ह्याट्रिकसँगै भर्जिल भान डिकले एक गोल गरे। लिड्सका लागि ज्याक ह्यारिसन, प्याट्रिक वामफोर्ड र माचेज क्लिचले गोल गरेका थिए। रोचक खेलमा लिभरपुलले पेनाल्टी गोलमार्फत खाता खोलेको थियो ...

समाचार स्रोत :