Follow us: Youtube Android App
इतिहासकै खराब टिभी बहसमा उत्रिए ट्रम्प र बिडेन, बारम्बार ट्रम्पको हस्तक्षेपले कार्यक्रममै भयो
१४ असोज २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका दुई उम्मेदवार डोनल्ड ट्रम्प र जो बाइडेनबीच इतिहासकै ‘खराब’ टिभी बहस भएको छ ।


बाइडेनलाई बोल्नै नदिने गरी हस्तक्षेपको तहमा उत्रिएपछि ट्रम्पलाई कार्यक्रम सञ्चालकले उँचो श्वर गरेर हकार्नु परेको थियो । ट्रम्पले कतिपय सन्दर्भमा प्रतिष्पर्धीप्रति सामान्य शिष्टाचारसम्म पनि देखाउनु भएन र टिभी बहसकै ‘सट अप’ चूप लाग् समेत भन्नुभएको टिप्पणी समाचार संस्थाहरुले गरेका छन् । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावको सिलसिलामा पहिलो टेलिभिजन बहस गरिएको हो ...

समाचार स्रोत :