Follow us: Youtube Android App
आईपीएलमा नयाँ रेकर्ड : दुई पटकसम्म सुपर ओभर, अन्ततः पन्जाबले जित्यो
३ कात्तिक २०७७

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब र मुम्बई इन्डियन्सबीचको खेल निकै रोमान्चक रह्यो । गएरातिको खेल दुई पटकसम्म बराबरी भयो ।


कडा टक्करकाबीच अन्ततः पन्जाबले मुम्बईलाई हराउन सफल भयो । यस जितसँगै पन्जाब अंक तालिकामा छैटौं नम्बरमा पुगेको छ । आइतबार राति दुबईमा भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । पन्जाबले जितका लागि १ सय ७७ रनको लक्ष्य पायो ...

समाचार स्रोत :