Follow us: Youtube Android App
राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्ट बन्द, प्रेस विज्ञ भन्छन्- साइबर हमला भयो
१२ कात्तिक २०७७

राष्ट्रपति कार्यालयले सञ्चालनमा ल्याएको ट्विटर अकाउन्ट बन्द भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सूचनाहरू प्रवाह गर्न कार्यालयले शितल निवास @SHITALNIWAS नामबाट ट्विटर अकाउन्ट सञ्चालनमा ल्याएको थियो।


भेरिफाइड भैसकेको अकाउन्ट अन्तत: डिएक्टिभेट भएको छ। राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालले अकाउन्टमाथि दुई देखि तीन पटक साइबर हमला भएको बताए। 'त्यो अकाउन्ट भेरिफाइ गर्दा राखिएको आइडेन्टिटी र इन्फरमेसन बाहिरिएको आशंका भयो', ढकालले भने, 'त्यसैले अकाउन्ट बन्द गरिएको छ। छिट्टै हामी नयाँ फायरवाल सेक्युरिटी सिस्टमको व्यवस्थापन गरेर अकाउन्ट सञ्चालनमा ल्याउने छौँ ...

समाचार स्रोत :