Follow us: Youtube Android App
३ महिनामै गुगलले कमायो ५० खर्ब, महामारीमा फेसबुकलाई पनि फलिफाप
२० कात्तिक २०७७

विश्वव्यापी कोभिड-१९ महामारी, कम्पनीको इतिहासमै सबैभन्दा ठूलो मुद्दा खेप्नुपरेको अवस्था र सेन्सरसिपको आरोप विश्वको बढ्दो संघर्षका बीच गुगलको आम्दानीचाहिँ बढिरहेको छ ।


अमेरिकी कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटले सन् २०२० को तेश्रो त्रैमासिकमा ४६ अर्ब १७ करोड अमेरिकी डलर आम्दानी गरेको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा गुगलले आफ्नो आम्दानीमा महत्वपूर्ण वृद्धि कायम गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा भन्दा गुगलले यो पटक गुगलको आयमा १४ प्रतिशतले बढोत्तरी भएको छ ...

समाचार स्रोत :