Follow us: Youtube Android App
‘कोरोना भ्याक्सिन’माथि साइबर हमला, माइक्रोसफ्टले दियो चेतावनी
२ मंसिर २०७७

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा जुटिरहेका कम्पनीहरुका डाटा चोरी गर्नका लागि रुसी र उत्तर कोरियाली ह्याकरहरुले प्रयास गरिरहेको माइक्रोसफ्टले जनाएको छ ।


भ्याक्सिन सम्बन्धी डाटाहरु चोरी गर्नका लागि रुस तथा उत्तर कोरियाका राज्य प्रायोजित ह्याकरहरुले प्रयास गरिरहेको तथ्य पत्ता लागेको माइक्रोसफ्टको भनाई छ । एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्टले भनेको छ, ‘महामारी विरुद्ध लडिरहेका स्वास्थ्य सम्बद्ध संस्थाहरुलाई अबरुद्ध पार्नका लागि साइबर आक्रमणको प्रयोग गरिँदैछ ।  हामीले पछिल्लोपटक फेला परेको यस्तै खाले आक्रमणको जानकारी सार्वजनिक गरेका छौँ ...

समाचार स्रोत :