Follow us: Youtube Android App
इरानमाथि आक्रमण गर्ने ट्रम्पको योजना
२ मंसिर २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्नेबारे आफ्ना वरिष्ठसहयोगीहरुसँग सल्लाह गरेको खुलेको छ ।

इरानका आणविक केन्द्रहरुमा आक्रमण गर्ने सम्भाव्यता र त्यसका विकल्पबारे उनले बिहीबार आफ्ना वरिष्ठ सहयोगीहरुसँग सल्लाह मागेको समाचार न्यूर्योक टाइम्समा प्रकाशित छ । वहालवाला चारजना अधिकारी र केही पूर्व अमेरिकी अधिकारीहरुको भनाई उदृत गर्दै बिहीबार राष्ट्रपतिको कार्यालयमा यसबारे छलफल भएको हो ...

 

समाचार स्रोत :