Follow us: Youtube Android App
चिनियाँ पूर्वकर्णेल भन्छन्ः हामीमाथि परमाणु आक्रमण भएपनि जवाफ फर्काउन सक्छौँ
२ मंसिर २०७७

चीनले आफूमाथि पहिले परमाणु आक्रमण भएपछि पनि त्यसको जवाफ फर्काउन सक्ने क्षमता हासिल गरिसकेको एक चिनियाँ पूर्वकर्णेलले बताएका छन् ।


त्यसका लागि चिनियाँ सेनाले सुरुङहरुको सञ्जाल तयार गरेको उनको भनाइ छ। हाल बेइहाङ युनिभर्सिटीका प्राध्यापक रहेका वाङ सियाङसुइले चीनमाथि आणविक आक्रमण गरिएपनि आफ्नो परमाणु अस्त्र जोगाएर अमेरिकामाथि हमला गर्न सक्ने क्षमता चीनसँग रहेको दाबी गरेका हुन्।‘अमेरिकाको एउटा विकल्प भनेको चीनविरुद्ध आणविक आक्रमण गर्नु हो,’वाङले गत महिना एक बैठकमा दिएको वक्तव्य एससी एमपीले उधृत गरेको छ ...

समाचार स्रोत :