Follow us: Youtube Android App
टोरेजको ह्याट्रिकसँगै स्पेन नेसन्स लिगको अर्को चरणमा प्रवेश
३ मंसिर २०७७

काठमाडौं । फेरन टोरेजको ह्याट्रिकको मद्दतमा जर्मनीमाथी फराकिलो जित निकाल्दै स्पेन नेसन्स लिग फुटबलमो अर्को चरणमा प्रवेश गरेको छ ।


मंगलबार राति भएको खेलमा जर्मनीलाई ६–० ले पराजति गर्दा टोरेजले ह्याट्रिक गरेका हुन् ।  खेलको १७ औं मिनेटम अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए । त्यस्तै ३३ औं मिनेटमा फेरन टोरेजले गोल गर्दै अग्रता दोब्बर पारे । ३८ औं मिनेटमा रोड्रीले गोल गरे । उनले कोकेको पासमा गोल गर्दै स्पेनलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए ...

समाचार स्रोत :