Follow us: Youtube Android App
दस खेलाडीमा समेटिएको क्रोएसियामाथि पोर्चुगल विजयी
३ मंसिर २०७७

काठमाडौं । दस खेलाडीमा समेटिएको क्रोएसियामाथि पोर्चुगल विजयी भएको छ । नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले क्रोएसियामाथि ३–२ को पुनरागमन जित निकालेको हो ।  


क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले नै लिएको थियो । खेलको २९ औं मिनेटमा माटेओ कोभासिचले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा घरेलु टोली दस खेलाडीमा समेटिएको थियो । क्रोएसियाका मार्को रोग दोहोरो पहेँलो कार्डसहित राँतो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्रोएसिया दस खेलाडीमा समेटिएको थियो ...

समाचार स्रोत :