Follow us: Youtube Android App
चीनका रक्षामन्त्री दश दिनभित्र नेपाल आउँदै
५ मंसिर २०७७

दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढेका बेला उत्तरी छिमेकी चीनले पनि उच्च राजनीतिक भ्रमण तय गरेको छ।


चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे नोभेम्बर महिना (१० दिन) भित्रै नेपाल भ्रमणमा आउने तय भएको छ। चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण तय गर्ने क्रममा रक्षा वा विदेश मन्त्रीमध्ये एक जना आउने प्रस्तावमाथि छलफल हुँदा अन्ततः रक्षामन्त्री नै आउने निश्चित भएको हो।‘चीनका रक्षामन्त्री नै नेपाल भ्रमणमा आउने अब लगभग पक्का भएको छ ...

समाचार स्रोत :