हामीले धेरै बिटक्वाइन अर्बपतिको कथा सुनेका छौँ।
त्यसमा सबैभन्दा नयाँ इलोन मस्क हुन्।
मस्कको विद्युतीय कार कम्पनी टेस्लाले फेब्रुअरीको सुरुमा डेढ खर्ब डलरको बिटक्वाइन खरिद गरेयता त्यो कारोबारबाट कागजमा उनले झन्डै ९० करोड डलर नाफा गरेको देखिएको छ।
उनको कारोबारको कारण एउटा बिटक्वाइनको मूल्य ५८,००० डलरभन्दा धेरै भयो।
तर क्रिप्टोकरेन्सी भनिने विद्युतीय मुद्राको मूल्य मात्रै माथि गएको होइन, यसको ऊर्जा खपत पनि उत्तिकै बढेको छ ...