Follow us: Youtube Android App
भारतमा एलन मस्कको स्याटेलाइट इन्टरनेट प्रतिबन्ध गर्न माग
२१ चैत्र २०७७

काठमाडौं । भारतमा सन् २०२२ मा स्याटेलाइट इन्टरनेट सेवा सार्वजनिक गर्ने योजनामा रहेको एलन मस्कको स्पेस एक्स टेक्नोलोजीले पहिलो चुनौतीको सामना गरेको छ ।

spaceX-elon-musk-techpana

ब्रोडब्याण्ड इण्डिया फोरमले देशको नियामक टेलिकम रेगुलेटरी अथोरिटी अफ इण्डिया र भारतीय स्पेस रिसर्च अर्गनाइजेसनलाई स्पेस एक्स टेक्नोलोजीको बिक्री रोक्का गर्न पत्र लेखेको छ ।

स्टारलिङ्ककाे स्याटेलाइट इन्टरनेट सेवाको बेटा भर्सनको भारतमा प्रि-सेलिङलाई रोक्न आग्रह गर्दै ब्रोडब्याण्ड इन्डिया फोरमले नियामकलाई पत्र लेखेकाे हो ...

समाचार स्रोत :