विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले भारत र नेपालबीच नजिकको एवं विशेष सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली जनताले चुन्ने नयाँ सरकारसँग पनि नजिककै सम्बन्ध रहने बताए ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा नेपालको चुनावका सन्दर्भमा सोधिएको प्रश्नमा बागचीले आन्तरिक मामिला भन्दै कुनै टिप्पणी गरेनन् । ‘परिणाम आइरहेको छ, त्यसको प्रतीक्षा गर्नुपर्छ,’ उनले भने ...