Follow us: Youtube Android App
अष्ट्रेलियाको भिसा नलागेपछि विद्यार्थीको शुल्क फिर्तामा किन ढिलाइ?
२९ मंसिर २०७९

पछिल्ला केही दिनयता अष्ट्रेलियाको प्रवेशाज्ञामा भएको कडाईसँगै विद्यार्थीले बुझाएको शुल्क फिर्ता गर्न कलेजहरूले ढिलाई गरेका छन्।

यसरी अस्ट्रेलिया पढ्न चाहने हजारौं विद्यार्थीको प्रवेशाज्ञा रद्द हुँदा उनीहरूले शैक्षिक निकायमा बुझाएको मोटो रकम लामो समयसम्म फिर्ता पाएका छैनन्।

यसरी नेपालबाट पढ्न आउने विद्यार्थीको करौडौं रकम यहाँका कलेजले फिर्ता नदिँदा नेपालका शैक्षिक परामर्श केन्द्रहरू पनि समस्यामा पर्न थालेका छन्।

‘हामीले अस्ट्रेलियामा पढ्न जाने तयारी गरेका विद्यार्थीबाट लाखौं रकम पठाएको तीन महिना भइसक्दा पनि फिर्ता पाउन सकिएको छैन’, सिड्नीको एक भेट कलेजमा डिप्लोमा पढ्न भिसा नपाएका रमण बुढाथोकीले भने, ‘यो सरासर गलत काम भइरहेको छ। यता नेपालको कन्सलटेन्सी गयो भने अस्ट्रेलियाको कलेजले फिर्ता दिएको छैन भन्छन् ...

समाचार स्रोत :