Follow us: Youtube Android App
सहकारीले ऋण तिर्ने भाखा १ वर्षसम्म सार्न सक्ने
९ साउन २०७७

काठमाडौं । सहकारी विभागले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता तिर्ने समय ६ महिनासम्म सार्न सहकारीहरुलाई निर्देशन दिएको छ ।

विभागले शुक्रबार सहकारी संस्थाहरुलाई १० बुँदे मार्गदर्शन पठाउँदै ऋणीको आवश्यकता र व्यवसाय सञ्चालन हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गरी सञ्चालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म भाखा सार्न आग्रह गरेको हो । तर नियामक निकायको पूर्वस्वीकृति लिएमा ऋणीको ऋण तिर्ने भाखा १ वर्षसम्म सार्न सकिने विभागले जनाएको छ । यसरी थपिएको ऋणको हर्जना तथा कुनै अतिरिक्त शुल्क नलिनसमेत विभागले भनेको छ ...

समाचार स्रोत :