Follow us: Youtube Android App
प्राधिकरणले ल्याएको ४१ अर्बको बजेटमा कुन विमानस्थललाई कति?
२४ साउन २०७७

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।


जसमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल विस्तारदेखि नयाँ निर्माणको विषयलाई प्राथमिकतामा राखिएको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको उत्तरतर्फ एप्रोन तथा प्यारलल ट्याक्सी वे निर्माणका लागि १ अर्ब ९१ करोड २३ लाख बजेट विनियोजन गरेको छ। यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको दक्षिणतर्फ प्यारलल ट्याक्सी वे निर्माणका लागि १ अर्ब ४६ करोड १ लाख बजेट विनियोजन भएको छ ...

समाचार स्रोत :