Follow us: Youtube Android App
विद्युतमा ८२ प्रतिशत प्रगति
२१ साउन २०७७

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष ८२.२९ प्रतिशत भौतिक प्रगति गरेको छ। प्राधिकरणअन्तर्गत सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले आव २०७६/७७ मा यस्तो प्रगति हासिल गरेका हुन्।


यस्तै प्राधिकरणले ८१.२३ प्रतिशत वित्ताीय प्रगति हासिल गरेको छ। सरकार, वैदेशिक र प्राधिकरणको स्रोतबाट सञ्चालित आयोजनामा गत आवका लागि ५८ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएको थियो। यसमध्ये ४७ अर्ब १४ करोड रुपैयाँ खर्च भएको छ। विद्युत् पहुँच बढाउन र उपभोत्ताmालाई भरपर्दो तथा गुणस्तरीय सेवा आपूर्तिका लागि वितरण लाइन विस्तार, सुदृढीकरण र स्तरोन्नतिमा छुट्ट्याइएको बजेटको खर्च ९२ प्रतिशत छ ...

समाचार स्रोत :