Follow us: Youtube Android App
द्रुतमार्गमा सुरुङ बनाउन २७ निर्माण कम्पनी इच्छक
१७ असोज २०७७

काठमाडौं । निर्माणाधीन काठमाडौं-निजगढ द्रुतमार्गमा सुरुङमार्ग निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक देखिएका छन् ।


१६ वटा कम्पनीले आयोजनाका सुरुङमार्गका लागि बनाइएका दुबै प्याकेजको पूर्वायोग्ता निर्धारण गर्ने प्रतिस्पर्धामा सहभागिता जनाएका छन् । नेपाली सेनाले सुरुङमार्ग निर्माणका लागि प्रतिस्पर्धा गर्ने कम्पनीको संक्षिप्त सूची (सर्ट लिस्ट) तयार गर्न आशयपत्र आह्वान गरेकोमा एउटा प्याकेजमा २१ र अर्को प्याकेजमा २२ कम्पनीको आवेदन परेको सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ...

 

समाचार स्रोत :