Follow us: Youtube Android App
देश-प्रदेश

[ Mar 06, 2021 ] झा दम्पती खोज्न महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा ‘सर्च’

महोत्तरीमा १२ दिनअघि घरको ओछ्यानबाटै बेपत्ता झा दम्पती फेला पार्न प्रहरीलाई निकै मुस्किल परिरहेको छ। तीव्र रूपमा खोजी गरिरहे पनि प्रहरीले पिपरा गाउँपालिका–५, सहोर्वा गाउँका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी गीतादेवी झाको अवस्था अझै पत्ता…

[ Mar 06, 2021 ] पहाडी तथा हिमाली भेगमा सोमबारसम्म वर्षाको सम्भावना

मुलुकका पहाडी तथा हिमाली भेगमा शनिबार हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सफा रहेको महाशाखाले जनाएको छ…

[ Mar 04, 2021 ] आउँदो जेठपछि नेपालमा अवैध मोबाइल नचल्ने

काठमाडौं । आउँदो जेठ महिनाबाट नेपालमा अवैध मोबाइल नचल्ने भएका छन् । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–एमडीएमएस जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजितका…

[ Mar 03, 2021 ] सिद्धार्थ राजमार्ग विस्तार : ७ सय घर भत्काइँदै

तानसेन : सिद्धार्थ राजमार्ग विस्तारका क्रममा पाल्पा खण्डमा निर्माण भएका करिब ७ सय घर भत्किने भएका छन्। सिद्धार्थ राजमार्गलाई चार लेनमा विस्तार गर्ने तयारी छ।  सडक क्षेत्र अतिक्रमण गरी बनेका घरटहरा भत्काउन लागिएको हो। बुटवलको चिडियाखोलादेखि पाल्पाको…

[ Mar 03, 2021 ] हेर्दाहेर्दै दोभान बजार खरानी

ताप्लेजुङ — मेरिङदेन गाउँपालिका–३ खाम्लुङ दोभान बजारका सविन चुडाल सधैंझैं मंगलबार बिहान आफ्नै पसलमा व्यस्त थिए । साढे ८ बजेतिर उनले सामुन्नेको भोला पौडेलको घरको दोस्रो तलामा आगोको ज्वाला देखे । आत्तिएर उनी कराए, ‘आगो लाग्यो...आगो लाग्यो... ।’

[ Mar 02, 2021 ] उर्लाबारीमा एकीकृत सन्थाल बस्ती बनाइँदै, प्रधानमन्त्रीले आज शिलान्यास गर्ने

काठमाडौं । सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्ने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए ।…

[ Mar 02, 2021 ] ज्येष्ठ नागरिकको बजेटबाट जनप्रतिनिधिको घुमफिर

विराटनगर : मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्। गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर…

[ Mar 01, 2021 ] महिलाको ज्यान गएपछि एक्स्काभेटरमा आगजनी

धादिङ - धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा महिलाको ज्यान गएपछि स्थानीयले एक्स्काभेटरमा आगो लगाएका छन् । बाटो खन्ने क्रममा एक्स्काभेटरले लागेर घाइते भएकी महिलाको खाल्टो खनी अपरेटरले पुर्ने प्रयास गरेको आरोपमा एक्स्काभेटर जलाइएको हो । सडक पिचका…

[ Mar 01, 2021 ] सेनिटाइजर खाँदा विराटनगरमा एकैदिन २ जनाको मृत्यु

विराटनगर । सेनिटाइजर सेवनका कारण विराटनगरमा एकैदिन दुईजनाको मृत्यु भएको छ । कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार श्रीमतीसँग विवाद…

[ Mar 01, 2021 ] पहिरोले बूढीगंगा थुनिने खतरा

यहाँ सुक्खायाममा समेत पहिरो खस्ने गरेको छ । जब भयानक आवाजसहित पहिरो खस्छ, पैमा र अम्कोटका स्थानीयको दिनरात त्रासदीमा बित्छ । पैमा घर भएका बडिमालिकाका पुजारी नेत्रराज पाध्या बाजुरा र अछामको मध्यभाग भएर बग्ने बूढीगंगा पहिरोले थुनिए ठूलो विनाश हुने बताउँछन् । ‘पोहोर त तीन महिनासम्म ताल परेको…

[ Mar 01, 2021 ] भण्डारमै कुहिँदैछन् बहुमूल्य आखेटोपहार

नेपालको कानूनले वन्यजन्तुको अंगको चोरी सिकारीमा संलग्नलाई सजायको व्यवस्था गरेको छ। महँगो मूल्यमा देश, विदेशमा बिक्रीका लागि चोरी सिकारीमा संलग्न भएका व्यक्तिलाई तस्करका रूपमा मुद्दा चलाएर वर्षौंसम्म कैदमा राख्ने गरिएको छ। तर बहुमूल्य मानिने आखेटोपहार(वन्यजन्तुका अंग) का…

[ Mar 01, 2021 ] प्रधानमन्त्रीको पोखरा दौडाहा : भवन शिलान्यासदेखि रंगशाला निरीक्षणसम्म

पोखरा । अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुँदै छ । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा आउने छन् ।

[ Feb 28, 2021 ] युवकलाई अपहरण गरी १० लाख फिरौती मागेको आरोपमा तीन जना पक्राउ

मोरङ — विराटनगर महानगरपालिकामा एक युवकलाई अपहरण गरी परिवारजनसँग १० लाख फिरौती माग्ने तीन जनालाई आइतबार जिल्ला प्रहरी मोरङले गरेको छ । विराटनगरस्थित दरैयाका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र विराटनगर ६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्मालाई पक्राउ गरिएको हो ।