Follow us: Youtube Android App
सूचना-प्रविधि

[ Apr 09, 2021 ] जापानी अर्बपतिसँग नेपालका सुरेश भट्टराईले घुम्न पाउलान् त चन्द्रमा?

गत डिसेम्बरमा जापानी अर्बपति युसाको मेजावाले आफूसँग चन्द्रमा घुम्न जाने जीवन संगिनीको खोजी गरे। सन् २०२३ मा आफूसँग चन्द्रमामा घुम्न जान जीवन संगिनी चाहेको भन्दै उनले आवेदन खुलाएका थिए। त्यसका लागि उनले केही मापदण्ड पनि तोके। पछि व्यक्तिगत…

[ Apr 08, 2021 ] विवादास्पद सूचना प्रविधि विधेयकको प्रतिवेदन संसदमा पेस हुँदै

काठमाडौं । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस हुने भएको छ । संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।…

[ Apr 07, 2021 ] दीपाश्री निरौलालगायतको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

साइबर ब्युरोले दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। निरौलालगायत केही कलाकारहरूको फेसबुक…

[ Apr 06, 2021 ] सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला बनाउने परियोजनामा अनियमितताको आरोप

काठमाडौं । वागमती प्रदेशका ४९ सरकारी विद्यालयमा स्मार्ट बोर्डसहितको सूचना प्रविधि प्रयोगशाला बनाउने परियोजनामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । प्रयोगशालामा प्रयोग हुने प्रविधि एकै सप्लायर्सबाट खरीद गर्न प्रदेश सरकार अन्तर्गतको शिक्षा विकास निर्देशनालयले दबाब दिएको…

[ Apr 06, 2021 ] सरकारमा पुग्ने र टिक्ने मात्रै कामजस्तो भयो: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गरेका छन्। नास्टको ४४औँ प्राज्ञसभालाई सम्बोधन गर्दै सोमबार ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत…

[ Apr 05, 2021 ] सांसदले सोधेः एनसेलभन्दा टेलिकमको सेवा किन कमजोर ?

काठमाडौं । सांसदहरूले सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमको गुणस्तरमाथि प्रश्न उठाएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा धेरैजसो सांसदहरुले कम्पनीको सेवाको गुणस्तरमाथि असन्तुष्टि व्यक्त गरेका हुन् । सांसद प्रेम…

[ Apr 05, 2021 ] अब हरेक स्थानीय तहमा सूचना प्रविधियुक्त सामुदायिक सूचना केन्द्र

काठमाडौं । अब हरेक स्थानीय तहमा सूचना प्रविधियुक्त सामुदायिक सूचना केन्द्र स्थापना हुने भएको छ । सूचना प्रविधिमार्फत स्थानीय तहमा सूचनाको पहुँच र सहज सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको हो । त्यसका लागि…

[ Apr 03, 2021 ] भारतमा एलन मस्कको स्याटेलाइट इन्टरनेट प्रतिबन्ध गर्न माग

काठमाडौं । भारतमा सन् २०२२ मा स्याटेलाइट इन्टरनेट सेवा सार्वजनिक गर्ने योजनामा रहेको एलन मस्कको स्पेस एक्स टेक्नोलोजीले पहिलो चुनौतीको सामना गरेको छ । ब्रोडब्याण्ड इण्डिया फोरमले देशको नियामक टेलिकम रेगुलेटरी अथोरिटी अफ इण्डिया र…

[ Apr 03, 2021 ] सुरु भयो खुमलटारमा आईटी पार्क बनाउने काम

काठमाडौं । सरकारले ललितपुरस्थित खुमलटारमा निर्माण गर्न लागेको आईटी पार्कको काम अगाडि बढ्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतकाे सूचना प्रविधि विभागले हालै पार्कको सीमा पर्खाल निर्माणका लागि हिमानी/काव्या कस्ट्रक्सनलाई ठेक्का दिने निर्णय गरेको छ ।

[ Mar 23, 2021 ] पठाओ र ट्याक्सी चालकबीच दैनिक झडप : भोलिदेखि पठाओ चल्न नदिइने !

काठमाडौं । पछिल्ला दिनमा पठाओ र ट्याक्सी चालकबीच लगातार विवाद र झडप भइरहेका छन् । ट्याक्सी चालकले आफ्ना ग्राहकसहित पार्किङ क्षेत्रसमेत पठाओले कब्जा गरेको आरोप लगाएका छन् । विवाद बढेपछि दुवै पक्षबीच दैनिकजसो भनाभन र झडप हुन…

[ Mar 07, 2021 ] एफवानसफ्ट १८ औं वर्षमा, हजार बढीलाई रोजगारी दिने देशकै ठूलो आईटी कम्पनी बन्यो

मुलुककै अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेसनल १८ औँ वर्षमा प्रवेश गरेको छ। सन् २००४ को मार्च ६ मा सुरु भएको कम्पनी १७ वर्षमा नेपालको ठूलो आइटी कम्पनीका रूपमा स्थापित भएको छ। कम्पनीले वित्तीय क्षेत्रमा…

[ Mar 06, 2021 ] मङ्गल ग्रहमा पर्सिभिअरन्स् पहिलो पटक गुड्यो

अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स्‌को यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको छ। शुक्रवार पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले सो रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको छ। एक टन वजन भएको रोबोट…

[ Mar 06, 2021 ] अरूको नाममा आइपिओ भर्नेलाई रोक्न सफ्टवेयर ल्याइँदै

हिमाञ्चल (परिवर्तित नाम)ले गाउँमा भएका आफ्ना दाइ, भाइ, दिदीबहिनी र साथीभाइको समेत नागरिकताका फोटोकपी ल्याए। उनीहरूका नामबाट डिम्याट खाता र ब्रोकर खाता खोले। नागरिकताका फोटोकपी पुरुषका भएमा स्वयम् आफू नै भएको आश्वासन दिए। महिला भएको खण्डमा श्रीमतीलाई…