Follow us: Youtube Android App
सूचना-प्रविधि

[ Mar 06, 2021 ] स्मार्ट मिटरलाई रेडियो फ्रिक्वेन्सी दिन आनाकानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरकारसँग रेडियो फ्रिक्वेन्सी माग गरेको तीन वर्षभन्दा बढी भयो । स्मार्ट मिटरका लागि बोलपत्र आहृवान गर्नुअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट आवश्वासन पाएको प्राधिकरणले अहिलेसम्म रेडियो फ्रिक्वेन्सीको अनुमति पत्र पाएको छैन ।

[ Mar 04, 2021 ] अब स्याटेलाइटबाटै घर घरमा इन्टरनेट, टेलिकम र इन्टरनेट सेवा प्रदायक जोखिममा

काठमाडौं । इन्टरनेटले जोडिएको संसारमा टेलिकम व्यवसाय सबैभन्दा धेरै कमाउने र सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेका छन् । तर अब यो व्यवसायमा दक्षिण अफ्रिकी अमेरिकन अर्बपति एलन मस्कको प्रवेशसँगै पूराना कम्पनी क्रमशः धराशायी हुँदै जाने प्रबल सम्भावना बढेर गएको छ भने उपभोक्तालाई सहज र सस्तो इन्टरनेट उपलब्ध हुने…

[ Mar 04, 2021 ] आउँदो जेठपछि नेपालमा अवैध मोबाइल नचल्ने

काठमाडौं । आउँदो जेठ महिनाबाट नेपालमा अवैध मोबाइल नचल्ने भएका छन् । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–एमडीएमएस जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजितका…

[ Feb 26, 2021 ] सामसुङलाई पछि पार्दै एप्पल बन्यो सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड

विश्व स्मार्टफोन बजारमा आइफोन सबैभन्दा धेरै चर्चा गरिने तथा सबैभन्दा धेरै बिक्री हुने मध्येको स्मार्टफोन हो । तर जब स्मार्टफोन निर्माता कम्पनीहरुबीचको प्रतिस्पर्धाको कुरा आउँछ तब आइफोन निर्माता कम्पनी एप्पल भन्दा अगाडि अर्को कम्पनी रहँदै आएको छ , त्यो हो सामसुङ ।

[ Feb 19, 2021 ] नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण

काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो ।

[ Feb 14, 2021 ] संसदमा विरोध भएको विधेयकभन्दा अझै नियन्त्रणकारी निर्देशिका ल्याइँदै

काठमाडौं । सरकारले दुई वर्षपहिले २ फागुन २०७५ मा संघीय संसदमा दर्ता गरेको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तीनवटा अधिवेशनबाट पनि पारित हुन सकेन । संसदबाट पारित नहुनुको कारण एउटै थियो– विचार तथा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने उद्देश्यले विधेयकमा राखिएका असंवैधानिक प्रावधानहरू ।

[ Feb 11, 2021 ] २०७८ साउन १ देखि राष्ट्रिय परिचयपत्र नभए पासपोर्ट नपाइने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म १० लाख नागरिकको तथ्यांक संकलन गरिसकेको जनाएको छ । चालु आर्थिक वर्षमा एक करोड नागरिकको विवरण प्रणालीमा दर्ता गर्ने लक्ष्य…

[ Feb 10, 2021 ] इन्टरनेटको गलत प्रयोगः बालबालिका यौन शोषणमा पर्दै

काठमाडौँ । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ । …

[ Feb 10, 2021 ] सार्वजनिक यातायातमा अब नोटको प्रयोग हट्ने, कार्ड भुक्तानीका लागि राष्ट्र बैंकले दियो अनुमति

काठमाडौं । पछिल्लो समय देशका हरेक क्षेत्रमा प्रविधिले स्थान पाइरहेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन कारोबारले पनि सोही अनुरुप प्राथामिकता पाइरहेको छ । त्यसैको प्रतिफल होला, राष्ट्र बैंकले पनि पछिल्लो समय डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने खालका…

[ Feb 09, 2021 ] सामाजिक सञ्जालमा विकृति बढेको सरकारको ठहर, नियन्त्रण गर्न निर्देशिका ल्याइँदै

काठमाडौं । सामाजिक सञ्जालमा विकृति फैलिएको ठहर गर्दै सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०७७ ल्याउने भएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका सञ्चार तथा सूचना प्रविधि एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने, ‘पछिल्लो दिनमा अभिव्यक्ति…

[ Feb 09, 2021 ] निर्वाचन आयोगले माधव नेपाललाई अध्यक्ष चिन्दैन : सञ्चारमन्त्री गुरुङ

सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले निर्वाचन आयोगले नेकपाको अध्यक्षका रुपमा केपी ओलीलाई मात्रै चिन्ने दाबी गरेका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री गुरुङले निर्वाचन आयोगले ओलीलाई मात्रै अध्यक्षका रुपमा चिन्ने…

[ Jan 09, 2021 ] सूचना प्रविधिका ठूला परियोजना अस्तव्यस्त

काठमाडौँ — बालाजुको अष्टनारायण हलमा पुस १० मा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ६२ वटा गीत लगातार गाएर रेकर्ड राख्ने कार्यक्रम थियो । कार्यक्रमको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राज्यमन्त्री मानन्धरलाई शुभकामना दिए । – पुस १३ मा ललितपुरमा…

[ Dec 10, 2020 ] ७ दिनको 'ह्याकर हन्टिङ' : साइबर ब्यूरोले यसरी समात्यो लोकसेवाको सर्भरमा छिर्ने ह्याकर

लोकसेवा आयोगको सर्भर २० दिनअगाडि ह्याक भएको तथ्य खुलेको छ । लोकसेवा आयोगले साइबर ब्यूरोमा २० दिनअगाडि आफ्नो सर्भर ह्याक भएको उजुरी दिएको साइबर ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए । ‘सर्भर ह्याक गरेको उजुरी लोकसेवा आयोगले पत्रमार्फत २०…