Follow us: Youtube Android App
विदेश-प्रवास

[ Jan 02, 2024 ] रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ०७५७३७२८ नम्बर राहदानी भएका स्याङजाका  हरि अर्याल, राहदानी नम्बर १२२९९८९१ का धादिङ निवासी राजकुमार गिरी र ११०२७१७५ नम्बरको राहदानीवाहक कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा ज्यान गएको हो।

[ Jan 02, 2024 ] भारतीय विदेश मन्त्री जयशंकरको भ्रमण जलविद्युत् र कनेक्टिभिटीमा केन्द्रित

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउन लागेका छन् । नेपाल भारतको संयुक्त आयोग सहभागी हुन् आइरहेका उनको यो भ्रमण जलविद्युत् तथा कनेक्टिभिटीमा केन्द्रित रहने बताइएको छ । नेपालको तर्फबाट उनको भ्रमणका लगभग…

[ Jan 01, 2024 ] डेन्मार्ककी महारानीद्वारा गद्दीत्याग गर्ने घोषणा, को हुन् उनका उत्तराधिकारी

डेन्मार्ककी महारानी मार्ग्रेटा द्वितीयाले अप्रत्याशित रूपमा राजगद्दी परित्याग गर्ने घोषणा गरेकी छन्। नयाँ वर्षको शुभकामना सन्देश दिन टेलिभिजनमार्फत् सम्बोधन गर्ने…

[ Jan 01, 2024 ] नेपाली युवती लगेर दिल्लीको अपार्टमेन्टमा यौन व्यवसाय

काठमाडौँ । भारतको दिल्लीमा अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जास्थित गल्याङ नगरपालिका–७ का ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती टिका कुमारी वलीलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले कञ्चनपुरबाट नियन्त्रणमा लिएको हो ।

[ May 23, 2021 ] ‘भारतीय भेरियन्ट’ सम्बन्धी पोस्टहरू सामाजिक सञ्जालबाट हटाउन भारत सरकारको निर्देशन

काठमाडौं । भारत सरकारले ‘भारतीय भेरियन्ट’ लेखिएका र यसप्रति संकेत गरिएका सबै पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले B.1.617 लाई ‘भारतीय भेरियन्ट’ नभनेको भन्दै भारत सरकारले त्यसलाई ‘भारतीय भेरियन्ट’ भन्नु…

[ May 22, 2021 ] किमसँग भेट्न तयार छु, तर परमाणु कार्यक्रमको विषयमा छलफल हुनुपर्छः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेट्न तयार भएको बताएका छन्। तर उनले सर्त राखेका छन्। परमाणु कार्यक्रमको विषयमा छलफल भएमा मात्र आफूले किमसँग भेट्ने उनको भनाइ रहेको छ। शनिबार…

[ May 21, 2021 ] इजरेल-प्यालेस्टिनी विद्रोहीबीच लडाइँ अन्त्य, युद्धविराम सुरु

झन्डै अढाइ सय मानिसको ज्यान जाने गरी भएको ११ दिनको लडाइँ अन्त्य गर्दै इजरेल तथा गाजास्थित प्यालेस्टीनी विद्रोहीबीच भएको युद्धविराम लागु भएको छ। युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ। प्यालेस्टिनी विद्रोही तथा…

[ May 21, 2021 ] महामारीविरुद्ध लड्न जुट्दै अन्तर्राष्ट्रिय सहयोग, कुन देशले के–के दिए ?

काठमाडौं । कोरोना महामारी विरुद्ध लड्नका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको लागि गरेको अपीलको नतिजा देखिन थालेको छ । केही मुलुकले स्वास्थ्य सामग्रीहरू पठाइसकेका छन् भने केही मुलुकहरु पठाउने तयारीमा छन् । अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै प्रधानमन्त्री…

[ May 20, 2021 ] प्रियंका चोपडाले भारतका कोरोना संक्रमितको लागि संकलन गरिन् २२ करोड

बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसले भारतका कोरोना भाइरस संक्रमितको लागि २२ करोड भारु संकलन गरेको जानकारी दिएकी छिन्। इन्स्टाग्राममा प्रियंकाले २२ करोड रकम सहयोग जम्मा गर्न सहयोग पुर्याउने विश्वभरका आफ्नो शुभचिन्तकलाई धन्यवाद भन्दै यो रकमले भारतका कोरोना संक्रमितको…

[ May 20, 2021 ] स्पेनले दियो १४ करोडको स्वास्थ्य सामग्री, काठमाडौं उड्यो आइबेरिया एयरको विमान

बार्सिलोना । स्पेनले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामाग्रीहरु सहित काठमाडौँका लागि…

[ May 19, 2021 ] गाजाको पुनर्निर्माण गर्न इजिप्टले प्यालेस्टाइनलाई ५० करोड डलर दिने

काठमाडौँ l इजिप्टले इजरायली सेनाको आक्रमणमा ध्वस्त भएका गाजास्थित प्यालेस्टिनी संरचनाको पुनर्निर्माण सहयोग गर्ने भएको छ । इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले गाजाको पुनर्निर्माणका लागि ५ सय मिलियन अमेरिकी डलर(करिब ५८ अर्ब ३५ करोड नेपाली रुपैयाँ) दिने…

[ May 17, 2021 ] यसरी ध्वस्त पारियो अल जजिरा र एपीको अफिस, पत्रकारले १० मिनेट माग्दा पनि पाएनन्

एघार तलाको थियो अल जलाला टावर। जसमा करिब ६० आवासीय अपार्टमेन्टका अलावा अल जजिरा मिडिया नेटवर्क र एसोसियट प्रेसको कार्यालय पनि थियो। प्यालेस्टाइनी फ्रिलान्स पत्रकार युम्ना अल सइद त्यही भवनमा थिइन्। ६ दिनदेखि गाजामा लगातार बम बर्साइरहेको इजरायली सेनाले केही समयअघि मात्र इजरायली सेनाले टेलिफोनमार्फत एक…

[ May 16, 2021 ] गाँस कटाएर खाडीका श्रमिकले पठाए सिलिन्डर

काठमाडौँ l आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । …