Follow us: Youtube Android App
कुवेतमा पाँच महिनामा २६ जना नेपालीको मृत्यु
२२ साउन २०७७

काठमाडौं । पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका २६ नेपाली श्रमिकको मृत्यु भएको छ ।


मार्चदेखि जुलाई अन्तिमसम्म कोरोना संक्रमणका कारण ती नेपालीहरुको मृत्यु भएको हो । कुवेतमा कोरोना संक्रमणबाट १ महिलासहित ७ जना पुरुष रहेको तथा अन्य १८ जनाको विभिन्न कारणले मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार कोरोनाको कारण मृत्यु भएका ८ जनाकै परिवारसँग समन्वय गरी कुवेतमै अन्तिम संस्कार गरिएको छ ...

समाचार स्रोत :