Follow us: Youtube Android App
ठप्प विकास निर्माण : नेपालका साइट खुलेनन्, श्रमिक भारततिर
२ असोज २०७७

काठमाडौं । निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम हुन्छन् ।


तर, गत फागुनदेखि नेपालमा निर्माण क्षेत्र सुस्तायो । सात महिना प्रभावित भइसकेको निर्माण क्षेत्र कहिलेबाट जाग्छ भन्ने टुंगो छैन । गत आर्थिक वर्षमै निर्माण क्षेत्रले कूल राष्ट्रिय उत्पादन (जीडीपी)मा ऋणात्मक वृद्धिदर भोगेको स्वयम् व्यवसायीहरुको अनुमान छ । पर्यटन क्षेत्र थलिएकाले अर्थतन्त्र छिटो चलायमान गराउन निर्माण क्षेत्रलाई प्रभावकारी परिचालन गर्नुपर्ने विज्ञहरुको मत छ ...

समाचार स्रोत :