Follow us: Youtube Android App
अंग्रेजी माध्यमको नाममा शुल्क असुल्दै सामुदायिक विद्यालय
२९ असोज २०७७

रौतहट । सरकारले शिक्षाको पहुँच सबैमा पुगोस भन्ने उदेश्यका साथ सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको छ ।


अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही छ । तर रौतहटको गौरमा रहेको देशकै जेठोमध्येको एक जुद्ध उच्च माध्यमिक विद्यालयमा भने विद्यार्थीहरुबाट गैरकानुनी तरिकाले शुल्क उठाउने गरिएको छ ...

समाचार स्रोत :