Follow us: Youtube Android App
विद्यालयमा स्वास्थ्य मापदण्ड हेर्ने जिम्मा पालिकालाई
३ मंसिर २०७७

काठमाडौं । शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था विश्लेषण गरेर भौतिक रुपमै विद्यालय सञ्चालन गर्न दिने भएको छ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा स्थानीय तहले परिस्थिति विश्लेषण गरेर यो विषयमा आवश्यक निर्णय लिने र विद्यालयलाई समय समयमा निर्देशन दिनुपर्ने बताउँछन् ।‘समग्र अनुगमन संघीय र प्रदेश सरकारले गर्छ’ प्रवक्ता शर्मा भन्छन्, ‘तर प्रत्यक्ष निगरानी र अनुगमनको जिम्मेवारी सम्बन्धित पालिकाकै हो ...

 

समाचार स्रोत :