Follow us: Youtube Android App
विज्ञापन भएको १२ वर्षपछि आयो खानेपानी संस्थानकाे ‘रिजल्ट’
५ बैशाख २०७८

नेपाल खानेपानी संस्थानले स्थायी कर्मचारी नियुक्तिका गरेको विज्ञापनको १२ वर्ष पछि रिजल्ट निकालेको छ।

संस्थानको २०६६ सालमा प्रकाशित विज्ञापन अनुसारको पदमा आज रिजल्ट प्रकाशन भएको हो।

‘२०६६ सालमा भएको विज्ञापन अनुसार खुला र समावेशीमा प्रशासन सेवा, तह एक, कार्यालय सहयोगी पदको लागि कुल ५६ संख्यामा कर्मचारीको माग भएको थियो। यसमा सबै समावेशी उम्मेदवारहरु माग गरिएको थियो’, आज प्रकाशित सूचनामा भनिएको छ, ‘त्यस समयमा भएको विज्ञापनको लागि अन्तर्वार्ता भने २०७७ पुसमा भएर सोअनुसारको रिजल्ट प्रकाशन भएको हो ...

समाचार स्रोत :